निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली आज सार्वजनिक गर्ने भएको छ ।
कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिन इच्छुकले भोलिपल्टसम्म गर्न सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि उनीहरुलाई निर्वाचन चिन्ह उपलब्ध गराइनेछ ।
आयोगले असोज २३ गते उम्मेदवारी दर्ताको विवरण सार्वजनिक गरिसकेको छ। (RSS)