काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई पदमा सिफारिस गरेका छन् ।
लामो समय माओवादीसँग नजिक भएर काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका छैनन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
नियुक्तिपछि प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनेछन् ।