यो काठमाडौँको रिङ्ग रोड, नयाँबजार र बिष्णुमति किनारको क्षेत्रका रोडको अवस्था हो ।
यो क्षेत्रमा प्रत्येक वर्ष पिच वा मर्मत हुन्छ। पिच भएको ६ महिना नहुदै रोड पहिलेको अवस्थामा आउँछ। २-३ हप्ता भित्रै रोडमा कंक्रिट । । यी तस्विरहरुले यहि कुरा देखाउछ ।
लाखौ गाडी गुड्ने रिङ्ग रोडमा पुरा धुलो उडेर त्यस भेगमा मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर परिराखेको छ तर सरकारी निकायको आँखा पर्दैन ।
काठमाडौँको विकास पूर्वाधारका काम कछुवाको गतिमा हिड्ने भएकोले सडकको बेहाल भएको हो ।



प्रत्येक ६ महिनामा आउने कमिसनको लोभले नागरिकको रगत चुसिराखेको हो ।
यसरी कमसल चिण्को इस्टिमेट गर्ने र पास गर्ने इन्जिनियर र बनाउने ठेकेदारलाई नेपाली नागरिकले के भने होला ।
सबै नागरिकले कमेन्ट गर्नु होला ।



