द्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि आन्दोलन गरेका छन्। निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन सुरू गरेका थिए। बिहीबार माइतीघरमा जम्मा भएका विद्यालय सञ्चालकहरूले बानेश्वरसम्म र्याली गरेका थिए।
शुक्रबार देशभरिका स्कुल बसहरू चोकमा उतार्ने आन्दोलनको कार्यक्रम थिए। सो अनुसार काठमाडौंको चक्रपथ सडकका किनारमा विभिन्न विद्यालयका बस राखिएका छन्।


