Khaptad Organic Nepal

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीहरूले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

विश्वविद्यालय अनुदान आयोग एवं शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन र कार्यकारी परिषद्को निर्णयअनुसार यो कदम चालिएको हो।

वनविज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा गठित ५ सदस्यीय समितिमा डा. कृष्णप्रसाद थापालिया, राजेन्द्र बस्याल, सहदेव चौधरी सदस्य तथा दिनेश अधिकारी सदस्य-सचिव रहेका छन्।

समितिले स्थापना कालदेखि बिदा लिई अध्ययनरत वा समायोजन भई आएका कर्मचारीहरूको बिदा स्वीकृति, अध्ययन प्रगति र बिदा अवधिमा गरिएका गतिविधिको विस्तृत अध्ययन गर्नेछ।

उक्त छानबिन समितिले आगामी २०८३ पुस १३ गतेभित्र आफ्नो विस्तृत प्रतिवेदन रजिस्ट्रारको कार्यालयसमक्ष पेस गर्नुपर्ने कार्यादेश पाएको छ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।