Khaptad Organic Nepal

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले नयाँ पदाधिकारी पाएको छ । प्रतिष्ठानको रिक्त पदहरूमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकको नियुक्ति प्रक्रिया पूरा भई उनीहरूले जिम्मेवारी सम्हालेका हुन् ।

नयाँ नियुक्तिअनुसार शिक्षाध्यक्ष पदमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बु चयन भएका छन् ।

नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

शपथ ग्रहणपछि उनीहरूले प्रतिष्ठानको समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने, प्रशासनिक कार्यलाई चुस्त बनाउने र अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप गुणस्तरीय एवं प्रभावकारी बनाउन केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।