Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकको सम्मान र अधिकारको प्रतीक मान्दै विशेष दिवस घोषणा गरेको ३५ वर्ष पूरा भएको छ ।

सन् १९९० डिसेम्बर १४ मा भएको सो निर्णयपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइँदै आइएको छ ।

यस वर्ष ‘दीर्घायुको युग : लामो जीवनका लागि प्रणालीमा पुनर्विचार’ भन्ने नाराका साथ ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विभिन्न प्रदेश सरकार, स्थानीय तहका साथै राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ लगायत यस क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरूले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि रचनात्मक तथा विविध सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।