Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको प्रक्रिया तीव्र बनिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

संस्थापन इतर पक्षले बिहीबारदेखि सुरु गरेको वडा अधिवेशनअन्तर्गत उनी गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट निर्विरोध रूपमा क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् । हाल काठमाडौँमै रहेका देउवाले प्रतिनिधि चयनका लागि वारेसनामार्फत आफ्नो उमेदवारी दर्ता गराएका थिए ।

डडेलधुरा कांग्रेसका उपसभापति एवम् जिल्ला संयोजक दिल्लीराज जोशीका अनुसार जिल्लाका कुल ५२ वडामध्ये ३० वटामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी रहेका २२ वडामा भने शुक्रबार र शनिबार अधिवेशन गराइने कार्यक्रम छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।