Khaptad Organic Nepal

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावपछिको पहिलो झापा भ्रमणका क्रममा इलाम प्रस्थान गरेका छन् ।

चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि उनी स्थलमार्ग हुँदै इलामतर्फ लागेका हुन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज इलाममै बस्ने र भोलि बिर्तामोडमा आयोजना हुने ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्ने कार्यसूची रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।