खेलकुद
केपी ओली कप च्याम्पियनसिपमा मछिन्द्र फुटबल क्लब बिजयी
काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ...सर्वोच्च अदालतले सन्दीपलाई दियो विदेश जाने अनुमति
काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीबाट विदेशमा खेल्ने अनुमति पाएका छन् । लामिछानेले दायर गरेको रिटमा आज सर्वोच्च अदालतले ...कुवेतमाथि नेपालको सानदार जित
काठमाडौँ । युएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत शनिबारको खेलमा नेपाली युवा टोलीले कुवेतविरुद्ध २ सय ४३ रनको ...एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एकदिवसीय (ओडीआई) अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर ...नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
भारत माथि शानदार पुनरागमन जीत हात पार्दै नेपाली टोली साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको राजधानी ढाकामा ...साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ । मंगलबार अखिल नेपाल ...नेपाली महिला बक्सर सुष्मा तामाङ एसियन अण्डर–२२ को फाइनलमा
काठमाडौं । नेपाली महिला बक्सर सुस्मा तामाङ थाइल्याण्डमा जारी एसियन अण्डर–२२ बक्सिङ्ग च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन्। बैंककमा आइतबार भएको महिलातर्फ ...प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० सेमिफाइनलमा मधेश प्रदेश
सुनसरी । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मधेश प्रदेश प्रवेश गरेको छ । सुनसरीको इटहरीमा जारी प्रतियोगिता ...२० लाख धरौटीमा सन्दीप लामिछाने रिहा
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा भएका छन्। पाटन उच्च अदालतमा उनको तर्फबाट २० लाख धरौटी ...