स्वास्थ्य
नेपालमा पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू
काठमाडौं । नेपालमा पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार ...भेरी अस्पतालले फोर बेचेर दस महिनामा साढे ३ लाखको गरे आम्दानी
बाँके (नेपालगञ्ज) । कुनै समय अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमै समस्या बनेको भेरी अस्पतालले केहि महिना यता पुन: प्रयोगमा आउने प्लास्टिक ...भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु
रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु भएको छ । अस्पतालको सेवा प्रवाहलाई थप ...बाँकेमा पहिलो संक्रमित भेटिएपछि दादुराको संक्रमण ९ जिल्लामा पुग्यो
काठमाडौं । गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या ...सुनसरीमा तीन जनामा दादुरा पुष्टि
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जुमा सात महिने बच्चामा दादुरा पुष्टि ...१५ हजार बालबालिकामध्ये एक जनामा आँखाको क्यान्सर
काठमाडौँ । चिकित्सकहरुका अनुसार विश्वमा बाल्यकालको सबैभन्दा धेरै हुने आँखाको क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, यो रोग समयमा उपचार ...ज्येष्ठ नागरिकलाई मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मधुमेह र उच्च रक्तचापको औषधि निःशुल्क वितरण गर्न थालेको छ। ...विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन
काठमाडौँ । विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र र नेपाल क्यान्सर ...निःशुल्क आँखा शिविरमा ३५८ जनाले पाए नयाँ दृष्टि
कपिलबस्तु । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्रज्योति संघ, ...घ्युकुमारीको जुस पिउनुको फाइदाहरु
घ्युकुमारीको जुस नियमित रुपमा पिउनाले शरीरमा उर्जाको मात्रा बढ्छ । घ्युकुमारी जुस विभिन्न आवश्यक पोषक तत्व, भिटामिन र मिनरल्समा भरपूर ...