राजनीति
उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह
काठमाडौँ । आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको ...प्रधानमन्त्री दाहालले दोस्रो पटक पाए विश्वासको मत, १७२ सांसदले दिए मतदान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन् । पुष १० गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले सोमबार ...प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट प्रविश्वासको मत लिँदैछन् । सोमबार दिउँसो १ बजे बस्ने संसद् बैठकबाट उनले ...रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । ...राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ
काठमाडौँ । राप्रपाको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको ...उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
काठमाडौं । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी नेपालका रामसहाय यादव निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य ...उपराष्ट्रपति पदका लागि आज मतदान
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता ...निजी निवासमा सरे उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन वा हरितगृहबाट आफ्नो निजी निवासमा सरेका छन् । उपराष्ट्रपति आज दिउँसो १ ...नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको सपथ लिने
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले सोमबार दिउँसो १ ...राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनबारे बिहीबार निर्णय गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिको निर्वाचनबारे बिहीबार मात्रै निर्णय गर्ने भएको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले ...