मनोरञ्जन
अभिनेता पल शाह आइतबार पोखरा उच्च अदालतबाट सफाइ पाएपछि रिहा
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाह आइतबार पोखरा उच्च अदालतबाट सफाइ पाएपछि रिहा भएका छन् ।अदालतको आदेशपछि ...उच्च अदालत पोखराले दियो पल शाहलाई सफाइ, भोलि जेलमुक्त हुने
पोखरा । बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको ...चलचित्र ‘ब्लड मनी’ बाट ऋचा शर्मालाई ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा भएको फिल्म फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । ऋचाले सिड्नीमा ...झरना थापाको ‘भागवत गीता’ मा विपीन कार्की अनुबन्धित
काठमाडौँ । हालै फिल्म ‘प्रसाद २’ को सुटिङ सकेर फर्किएका विपीन कार्की चलचित्र ‘भागवत गीता’ मा अनुबन्धित भएका छन् । ...‘ऐना झ्यालको पुतली’लाई कौतिक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार
भारतको नैनीतालमा भएको कौतिक फिल्म फेस्टिभलमा ऐना झ्यालको पुतली उत्कृष्ट चलचित्र घोषित भएको छ । डिसेम्बर २ देखि ४ सम्म ...महापुरुषले १० दिनमा ६.५ करोड कमाए
‘महापुरुष’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको छ । प्रदर्शनको १० दिनमा फिल्मले करिब ६५ लाख कमाइसकेको निर्माताले जानकारी ...