विज्ञान / प्रविधि
नेपाल दूरसञ्चार प्राधिकरणले आज २५औँ स्थापना दिवस मनाउँदै
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार आफ्नो स्थापना दिवसको अवसरमा २५औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाएको छ। प्राधिकरण २०५४ साल ...विद्युत् प्राधिकरणको ‘एनईए एप’ सञ्चालन
काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न ‘एनईए मोवाइल एप’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई ...सर्भर डाउन हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा रोकिएका अन्तर्राष्ट्रिय उडान फेरि सुरु भएका छन् । शनिबार दिउँसो ...नेपाललाई ‘आईटी’ को रुपमा विकसित गर्नुपर्छ : मन्त्री ज्ञानेन्द्रबहादुर कार्की
सोमवार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै ...पुस १५ देखि दर्ता नभएका मोबाइल फोन नचल्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएका छ। शनिबार ...७४ जिल्लामा ब्रोडब्याण्ड सेवा जडान: नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले ७४ जिल्लाका तोकिएका क्षेत्रमा ब्रोडब्याण्ड सेवा जडानको काम सम्पन्न गरेको छ । प्राधिकरणले विभिन्न १८ प्याकेज मार्फत ...एमडीएमएस लागू भयो; नयाँ मोबाइल फोनको आईएमईआई अनिवार्य दर्ता गर्नु पर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ३० भदौ बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । गैरकानुनी रुपमा मोबाइल फोन ...