Khaptad Organic Nepal

काठमाडौँ । अविरल वर्षासँगै आएको भोटेकोशीको बाढीले अवरुद्ध बनेको रसुवा जाने यातायात सेवा वैकल्पिक मार्गमार्फत पुनः सुरु भएको छ ।

प्रशासन तथा प्राविधिक टोलीको निरन्तर प्रयासपछि काठमाडौँ-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे जोड्ने सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुनसक्ने गरी खुलाइएको हो ।

लामो समयदेखि सडक सम्पर्कबाट विच्छेद भएको जिल्लामा सवारीसाधन चल्न थालेसँगै स्थानीय बासिन्दाको आवतजावत र खाद्यान्न तथा अत्यावश्यक सामग्री आपूर्तिमा ठूलो राहत मिलेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।