काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७८ पैसा र बिक्री दर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपेली मुद्रा युरो एकको खरिद दर १७२ रुपैयाँ ३२ पैसा तथा बिक्री दर १७२ रुपैयाँ ९९ पैसा तोकिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०३ रुपैयाँ ३२ पैसा र बिक्री दर २०४ रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्राङ्क एकको खरिद दर १८५ रुपैयाँ ५० पैसा र बिक्री दर १८६ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियाली डलर एकको खरिद दर १०७ रुपैयाँ ३ पैसा र बिक्री दर १०७ रुपैयाँ ४५ पैसा कायम हुँदा क्यानडाली डलर एकको खरिद दर १०७ रुपैयाँ ९५ पैसा र बिक्री दर १०८ रुपैयाँ ३७ पैसा छ । सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ १२ पैसा र बिक्री दर १२० रुपैयाँ ५९ पैसा रहेको छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७७ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ९४ पैसा र बिक्री दर २३ रुपैयाँ ३ पैसा तोकिएको छ ।
खाडी क्षेत्रका मुद्राहरूमध्ये साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ९६ पैसा र बिक्री दर ४१ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ १९ पैसा र बिक्री दर ४२ रुपैयाँ ३५ पैसा तोकिँदा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ८७ पैसा र बिक्री दर ४२ रुपैयाँ ३ पैसा पुगेको छ । कुवेती दिनार एकको खरिद दर ४९८ रुपैयाँ ८० पैसा तथा बिक्री दर ५०० रुपैयाँ ७५ पैसा कायम भएको छ । त्यसैगरी बहराइन दिनार एकको खरिद दर ४०७ रुपैयाँ ८८ पैसा र बिक्री दर ४०९ रुपैयाँ ४७ पैसा तथा ओमानी रियाल एकको खरिद दर ३९९ रुपैयाँ ४३ पैसा र बिक्री दर ४०० रुपैयाँ ९९ पैसा रहेको छ ।
अन्य मुद्रातर्फ मलेसियाली रिङ्गिट एकको खरिद दर ३७ रुपैयाँ ६३ पैसा र बिक्री दर ३७ रुपैयाँ ७७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४८ पैसा तथा थाइल्यान्डको भाट एकको खरिद दर ४ रुपैयाँ ५६ पैसा र बिक्री दर ४ रुपैयाँ ५८ पैसा छ । स्विडेनी क्रोनर एकको खरिद दर १५ रुपैयाँ ३३ पैसा र बिक्री दर १५ रुपैयाँ ३९ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६ पैसा र बिक्री दर २३ रुपैयाँ १५ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ६० पैसा र बिक्री दर १९ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले कारोबार गर्दा विनिमय दरमा केही भिन्नता हुनसक्ने केन्द्रीय बैंकले जनाएको छ ।
| मुद्रा (Currency) | इकाई (Unit) | खरिद दर (रु.) | बिक्री दर (रु.) |
| भारतीय रुपैयाँ (INR) | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर (USD) | १ | १५३.७८ | १५४.३८ |
| युरो (EUR) | १ | १७२.३२ | १७२.९९ |
| बेलायती पाउन्ड स्टर्लिङ (GBP) | १ | २०३.३२ | २०४.११ |
| स्विस फ्राङ्क (CHF) | १ | १८५.५० | १८६.२२ |
| अस्ट्रेलियाली डलर (AUD) | १ | १०७.०३ | १०७.४५ |
| क्यानडाली डलर (CAD) | १ | १०७.९५ | १०८.३७ |
| सिंगापुर डलर (SGD) | १ | १२०.१२ | १२०.५९ |
| जापानी येन (JPY) | १० | ९.७४ | ९.७७ |
| चिनियाँ युआन (CNY) | १ | २२.९४ | २३.०३ |
| साउदी रियाल (SAR) | १ | ४०.९६ | ४१.१२ |
| कतारी रियाल (QAR) | १ | ४२.१९ | ४२.३५ |
| युएई दिराम (AED) | १ | ४१.८७ | ४२.०३ |
| मलेसियाली रिङ्गिट (MYR) | १ | ३७.६३ | ३७.७७ |
| कुवेती दिनार (KWD) | १ | ४९८.८० | ५००.७५ |
| बहराइन दिनार (BHD) | १ | ४०७.८८ | ४०९.४७ |
| ओमानी रियाल (OMR) | १ | ३९९.४३ | ४००.९९ |
| दक्षिण कोरियाली वन (KRW) | १०० | ११.४४ | ११.४८ |
| थाइल्यान्डको भाट (THB) | १ | ४.५६ | ४.५८ |
| स्विडेनी क्रोनर (SEK) | १ | १५.३३ | १५.३९ |
| डेनिस क्रोनर (DKK) | १ | २३.०६ | २३.१५ |
| हङकङ डलर (HKD) | १ | १९.६० | १९.६७ |

