Khaptad Organic Nepal

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएको तातोपानी भन्सार नाका आगामी कात्तिक १ देखि ३ गतेसम्म तीन दिनका लागि सञ्चालनमा आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनानुसार सो अवधिभर चीनतर्फ रोकिएका तथा आयात-निर्यातका लागि तयारी अवस्थामा रहेका मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइनेछ ।

दशैँ तथा आगामी चाडपर्वलाई लक्षित गर्दै सामान ढुवानी सहज बनाउन मन्त्रालयले यो अल्पकालीन व्यवस्था गरेको जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।