Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज विश्वभर ‘विश्व विकास सूचना दिवस’ मनाइँदै छ। सन् १९७२ मा राष्ट्रसङ्घको साधारण सभाले निर्णय गरेयता हरेक वर्ष अक्टोबर २४ का दिन यो दिवस मनाउने गरिएको हो ।

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्वव्यापीकरणका चुनौतीहरूलाई सम्बोधन गर्न नयाँ अवसर सिर्जना गरेको छ। विशेषगरी आर्थिक वृद्धि, स्वच्छ प्रतिस्पर्धा, सूचना र ज्ञानमा सर्वसाधारणको पहुँच, गरिबी निवारण तथा सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने मूल उद्देश्यका साथ यो दिवसको आयोजना गरिन्छ।

विकासका समस्या र चुनौतीप्रति खासगरी युवा वर्गमा सचेतना अभिवृद्धि गर्न सूचनाको सहज प्रवाह र गतिशीलताले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रसङ्घको विश्वास छ। यसका साथै दिवसले विकासका साझेदारहरूबीच अन्तर्राष्ट्रिय सहयोग, सहकार्य र सामूहिक प्रयासलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा राखिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।