Khaptad Organic Nepal

काठमाडौँ । निरन्तरको जलवर्षाका कारण देशका पहाडी तथा हिमाली जिल्लाहरू जोड्ने प्रमुख राजमार्ग र सडक खण्डहरू अस्तव्यस्त बनेका छन् ।

केही स्थानमा बाढी र पहिरोले सडक पूर्ण रूपमा थप्प पारेको छ भने सम्भावित जोखिम टार्न केही सडकमा रात्रिकालीन यातायात सञ्चालनमा अंकुश लगाइएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १० जिल्लामा सडक आवागमन नराम्ररी प्रभावित भएको छ ।

काभ्रे, नुवाकोट र मकवानपुरका संवेदनशील राजमार्गमा रातिको समयमा सावारी चलाउन निषेध गरिएको छ भने सिन्धुपाल्चोकको अरनिको राजमार्ग र पाल्पाको सिद्धार्थ राजमार्गसहितका प्रमुख मार्गहरूमा पहिरो खसेर गाडी ठप्प भएका छन् ।

यात्रालाई सुरक्षित बनाउन प्रहरीले अति आवश्यक कामबाहेक वैकल्पिक मार्ग अपनाउन र सुरक्षा सजगता अपनाउन आग्रह गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।