Khaptad Organic Nepal

काठमाडौँ । नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको विनाशकारी असर र आसन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा देशको कूटनीतिक तयारीबारे संसदीय समितिमा बहस हुने भएको छ ।

सङ्घीय संसद् सचिवालय (भवन नम्बर २, दोस्रो तला) मा आज दिउँसो १ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा बढ्दो जलवायु सङ्कटले मुलुकमा पुर्‍याएको क्षति, जलवायु अनुकूलनका लागि गर्नुपर्ने कूटनीतिक पहल तथा रणनीतिबारे गहन छलफल हुने कार्यसूची तय गरिएको छ ।

विषयको गम्भीरतालाई ध्यानमा राख्दै समितिले छलफलका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिहरूलाई समेत बैठकमा उपस्थित हुन पत्राचार गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।