Khaptad Organic Nepal

काठमाडौँ । रासायनिक मल खरिदका लागि सरकारले बजेटको आकार बढाएर ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत चालु आर्थिक वर्षको विनियोजनमा यो वृद्धि गरिएको जानकारी दिनुभयो । मुख्य खाद्यबाली लगाउने समयमा किसानले भोग्नुपर्ने मलको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले विशेष योजना अघि सारेको छ ।

यस अन्तर्गत अबदेखि रासायनिक मल आपूर्तिको छुट्टै क्यालेन्डर (तालिका) तयार गरिने भएको छ । उक्त क्यालेन्डर अनुसार बेलैमा मल आयात गरी कृषकहरूलाई व्यस्त सिजनमा सहज र सोझो वितरण हुने व्यवस्था मिलाइने अर्थमन्त्री डा. वाग्लेले बजेट वक्तव्यमार्फत स्पष्ट पार्नुभयो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।