Khaptad Organic Nepal

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरिएको विदेशी मुद्राको विनिमय दर विवरण सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १५० रुपैयाँ ८७ पैसा र बिक्री दर १५१ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ । त्यस्तै युरोपियन युरो १ को खरिद दर १६९ रुपैयाँ ४६ पैसा तथा बिक्री दर १७० रुपैयाँ १३ पैसा कायम भएको छ । बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९२ पैसा छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

खाडी मुलुकहरूतर्फ साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ १९ पैसा र बिक्री दर ४० रुपैयाँ ३५ पैसा छ भने कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ३९ पैसा र बिक्री दर ४१ रुपैयाँ ५५ पैसा छ । यूएई दिराम १ को खरिद दर ४१ रुपैयाँ ७ पैसा र बिक्री दर ४१ रुपैयाँ २४ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिद दर ३७ रुपैयाँ २९ पैसा तथा बिक्री दर ३७ रुपैयाँ ४४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।