Khaptad Organic Nepal

काठमाडौँ । मुलुकका विभिन्न ११ जिल्लाका ८७ ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि लाखौँ पन्छी र अन्डा नष्ट गरिएको छ । रोग नियन्त्रणका लागि चालिएको कदमअन्तर्गत हालसम्म करिब ६ लाख पन्छी, ९ लाखभन्दा बढी अन्डा र ठूलो परिमाणमा दाना नष्ट गरिसकिएको छ ।

यस महामारीका कारण देशभरका कुखुरापालन व्यवसायी तथा किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । संक्रमण फैलिएपछि फार्महरू रित्तिएका र सरकारबाट पाउनुपर्ने क्षतिपूर्ति रकम समयमै उपलब्ध नहुँदा व्यवसायलाई पुनः निरन्तरता दिन कठिन भएको किसानहरूको गुनासो छ ।

सरकारले बर्डफ्लु प्रभावित किसानलाई बजार मूल्यको ७५ प्रतिशतसम्म राहत दिने कानुनी व्यवस्था गरेको छ । तर, चालु आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था हुन नसक्दा राहत वितरण प्रक्रिया प्रभावित भएको र किसानहरू मारमा परेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।