Khaptad Organic Nepal

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित अख्तियार अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि आवश्यक पर्ने वडाको सिफारिस दिन सेवाग्राहीसँग दु:ख हैरानी दिँदै घुस मागेको विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।