Khaptad Organic Nepal

काठमाडौँ । भूमिहीन तथा सुकुम्बासी नागरिकको व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आरोप लगाएको छ ।

रास्वपाकी सचेतक एवं सांसद क्रान्ति सिखा धितालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभएको हो । सुकुम्बासी समस्या समाधानका लागि सरकारले आवश्यक संवेदनशीलता, ठोस योजना र जिम्मेवारीबोध देखाउन नसकेको उहाँको टिप्पणी छ ।

अहिलेको भद्रगोल अवस्थाले राज्यको कमजोरी र असक्षमतालाई प्रष्ट पारेको दाबी गर्दै धितालले सडकमा रहेका सुकुम्बासीहरूको आँसुले राज्य सञ्चालकहरूलाई पोल्नुपर्ने बताउनुभयो । उहाँले नागरिकका दुःखप्रति सरकार मूकदर्शक बनेको भन्दै अभिभावकीय भूमिकामाथि समेत प्रश्न उठाउनुभएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।