Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे बस्ने भएको छ। सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू रहेका छन्।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय भएको छ। यसका साथै, प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पनि सभासमक्ष पेस गर्नेछन्।

त्यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।