Khaptad Organic Nepal

काठमाडौँ । रसुवामा हालै आएको विनाशकारी बाढीपछि सहायताका लागि खोलिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा कुल ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी सङ्कलन भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विवरणअनुसार सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ स्वदेशी मुद्रा जम्मा भएको छ ।

यसका साथै हिमालयन बैंक र लक्ष्मी बैंकमा रहेका खाताहरूमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर (नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँ) दाखिला भएको छ ।

दुवै विदेशी तथा स्वदेशी रकम जोड्दा राहत कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार ९२२ रुपैयाँभन्दा बढी दाखिला भइसकेको जानकारी प्रधानमन्त्री शाहले दिनुभएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।