Khaptad Organic Nepal

काठमाडौँ । पारिवारिक सम्बन्ध तथा आमाको महिमालाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको चलचित्र ‘झिँगेदाउ- २’ आजबाट देशभरका सिनेमाघरमा औपचारिक रूपमा प्रदर्शन सुरु भएको छ ।

विक्रम संवत् २०७९ मा बक्स अफिसमा सफल ठहरिएको चलचित्र ‘झिँगेदाउ’को यो दोस्रो भाग (सिक्वेल) हो । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यस चलचित्रले दर्शकलाई पुनः एउटा भावनात्मक र पारिवारिक कथामा बाँध्ने प्रयास गरेको छ ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी र अभयराज बराल जस्ता दिग्गज तथा चर्चित कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।