Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो २ बजेका लागि आह्वान गरिएको यो बैठकमा सहभागी हुन केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समितिका सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको आन्तरिक सांगठनिक व्यवस्थापनका विषयमा गहन छलफल हुनेछ ।

विशेषगरी नेता पूर्णबहादुर खड्का पक्षलाई आगामी महाधिवेशनमा सहभागी गराउन र उनीहरूसँगको समन्वयमा केन्द्रीय समितिमा उचित स्थान दिने वातावरण तयार पार्न यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।