Khaptad Organic Nepal

काठमाडौँ । चीनको औपचारिक भ्रमण पुरा गरी प्रधानसेनापति महारथी अशोकराज सिग्देल शनिबार स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न बलाधिकृत रथी प्रदीपजङ्ग केसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजित तेह्रौँ स्याङसान मञ्चमा सहभागिता जनाएका थिए । सोही अवसरमा उनले चिनियाँ रक्षामन्त्रीका साथै त्यहाँका उच्च सैनिक अधिकारीहरूसँग बेग्लै भेटवार्तासमेत गरे । भ्रमणका क्रममा उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, विभिन्न सैनिक तालिम तथा शिक्षण संस्था र सैनिक एकाइहरूको निरीक्षण तथा अवलोकन गरेका थिए ।

प्रधानसेनापतिको यस भ्रमणले नेपाल र चीनबीच रहिआएको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धका साथै दुवै देशका सेनाबीचको सहकार्यलाई थप बलियो र सुमधुर बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।