Khaptad Organic Nepal

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई सरकारले जोखिम भत्ता एवं खाजा खर्च उपलब्ध गराउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार टोलीको मनोबल उच्च राख्न र परिचालनलाई थप प्रभावकारी बनाउन उक्त निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयबाट पेश भएको उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्दै उद्धार तथा खोजीका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छ ।

यसका साथै विपद् व्यवस्थापनका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवकको ज्यान गएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।