Khaptad Organic Nepal

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेल्पिटियाबीच आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा राजदूत डेल्पिटियाले हालै नेपालमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षतिप्रति श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता जनाइन् ।

विपद्पछि जारी राहत तथा पुनरुत्थान कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले उनले श्रीलंका सरकारका तर्फबाट १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

नेपाललाई संकटको घडीमा प्राप्त सहयोगप्रति परराष्ट्रमन्त्री खनालले श्रीलंका सरकार र त्यहाँका जनतालाई विशेष धन्यवाद ज्ञापन गरे । दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध र आपसी सद्भावको यो सहयोग प्रत्यक्ष प्रमाण भएको टिप्पणी उनले गरे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।