Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको १५ महिला केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा नेता वासना थापाले फराकिलो अग्रता कायम गरेकी छिन् ।

निर्वाचन समितिका अनुसार हालसम्म कुल ४,६८९ मत गणना भइसकेको छ ।

जसमध्ये वासना थापाले सर्वाधिक ३,४८४ मत प्राप्त गर्दै पहिलो स्थान ओगटेकी छिन् । उनलाई उर्मिला थपलिया (२,६४७ मत) र निमा गिरी (२,६२० मत) ले पछ्याइरहेका छन् ।

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ वासना थापा ३४८४
२ उर्मिला थपलिया २६४७
३ निमा गिरी २६२०
४ कुसुमदेवी थापा २१२९
५ धना कुमारी खतिवडा २१२५
६ अनिता देवकोटा १९३०
७ विनिता खड्का १८९२
८ लक्ष्मी पाण्डे १७७२
९ सृजना अधिकारी १७६२
१० मुना भुसाल १६३२
११ चिनी पोखरेल चिनु १५६४
१२ रिता थापा मगर १५१०
१३ कल्पना तिवारी १५०९
१४ गङ्गा दाहाल १४९२
१५ कान्तिका सेजुवाल १४८१

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।