Khaptad Organic Nepal

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पकड मजबुत बनाउन विश्वका शीर्ष धनी एलन मस्कले भारी रकम लगानी गरिरहेका छन् ।

विभिन्न जनमत सर्वेक्षणले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घटेको र सिनेटमा बहुमत गुम्ने जोखिम देखाएपछि मस्कले गत जुलाईदेखि मात्रै २७ करोड ६० लाख अमेरिकी डलर चन्दा दिइसकेका छन् ।

सन् २०२५ र २०२६ को चुनावी चक्रमा मस्कले रिपब्लिकन पार्टीका पक्षमा ३६ करोड ६० लाख डलर (३५ अर्ब रूपैयाँभन्दा बढी) खर्च गरिसकेका छन्, जुन सन् २०२४ को निर्वाचनमा उनले दिएको सहयोगभन्दा पनि बढी हो ।

मस्कको राजनीतिक संस्था ‘अमेरिका पीएसी’ मार्फत करिब तीन हजार प्रचारकहरू घरदैलो अभियानमा खटिएका छन् । यसपटक मस्क आफैँ सार्वजनिक मञ्चमा नदेखिए पनि पर्दापछाडि रहेर आर्थिक सहयोग, रणनीति तथा लैङ्गिक पहिचान र समाजवाद जस्ता मुद्दाहरू समेटेर प्रचार अभियान तीव्र पारिरहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।