Khaptad Organic Nepal

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनीसँग जोडिएका नातेदार तथा निकटस्थ व्यक्तिहरूको निवासमा छापा मारेको छ ।

विभागको टोलीले जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा पुगेर खानतलासी गरेको हो ।

यसैगरी, जबराका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नवीन बस्नेतको निवासमा पनि छापा मारिएको स्रोतले जनाएको छ । खानतलासीका क्रममा टोलीले केही महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई मध्यराति निवासबाटै नियन्त्रणमा लिई करिब १२ घण्टापछि छाडेको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।