Khaptad Organic Nepal

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका दुई प्राविधिक सैन्य अधिकारीलाई दर्जागत चिह्न प्रदान गरेका छन् ।

जंगी अड्डामै आयोजित विशेष समारोहमा उनले प्राविधिक सहायक रथीबाट उपरथीमा बढुवा भएका विश्वबन्धु पहाडीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोही कार्यक्रममा प्रधानसेनापति सिग्देलले प्रमुख सेनानीबाट प्राविधिक महासेनानीमा पदोन्नति भएकी डा. इन्दिरा आचार्यलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।

उक्त अवसरमा सेनाका बलाधिकृत, अन्य रथीवृन्द, अधिकृतहरूसहित पदोन्नति पाएका अधिकारीहरूका परिवारजनको उपस्थिति रहेको थियो।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।