Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न नयाँ कार्यदल बनाएको छ ।

सिंहदरबारमा बुधबार आयोजना गरिएको रास्वपा संसदीय दलको बैठकले समयसापेक्ष रूपमा विधान परिमार्जन गर्न प्रमुख सचेतकको नेतृत्वमा सो कार्यदल गठन गर्ने निर्णय गरेको उपनेता गणेश पराजुलीले जानकारी दिए । उक्त कार्यदललाई आगामी ७ दिनभित्र आवश्यक प्रतिवेदन र कार्यविधि तयार पारी बुझाउने गरी समयसीमा तोकिएको छ ।

यस्तै बैठकमा सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो मन्त्रालयले हालसम्म गरेका काम तथा प्रगतिको विवरण पेस गरेका थिए ।

सांसदहरूले भने आ-आफ्नो क्षेत्रका जनगुनासो, क्षेत्रीय समस्या र सरकारका कमीकमजोरीका विषयमा ध्यानाकर्षण गराएका थिए ।

त्यस क्रममा बजारमा चुलिँदै गएको एलपी ग्यासको अभाव र सर्वसाधारणले बस्नुपरेको लामो लाइनबारे सांसदहरूले प्रश्न उठाएका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।