Khaptad Organic Nepal

काठमाडौँ । बाढीको उच्च जोखिममा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट नेपाल प्रहरीले ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजातहरू सुरक्षित रूपमा अन्यत्र स्थानान्तरण गरेको छ ।

विपद्का कारण बैंक भवन जोखिममा परेपछि प्रहरी टोलीले लगातार करिब ८ घण्टासम्म उद्धार प्रयास जारी राखेर यी बहुमूल्य वस्तुहरू सुरक्षित स्थानमा पुर्‍याएको हो ।

जिल्ला प्रहरी टोलीको निरन्तरको प्रयासपछि बैंकमा रहेको करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा अन्य महत्वपूर्ण कागजातहरू सुरक्षित बनाउन सफलता मिलेको प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।