Khaptad Organic Nepal

काठमाडौँ । देशमा शान्ति सुरक्षा सुदृढ बनाउन र नागरिकलाई प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीलाई समयसापेक्ष सुदृढ गर्दै लगिने भएको छ ।

गृह मन्त्रालयका उच्च पदाधिकारीहरूले प्रहरी प्रधान कार्यालयको स्थलगत अवलोकन गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी उच्च मनोबलका साथ काम गर्न सुरक्षाकर्मीहरूलाई आह्वान गरेका छन् ।

अवलोकनका क्रममा विपद् व्यवस्थापन, आधुनिक अनुसन्धान प्रविधि र तथ्याङ्क व्यवस्थापनका क्षेत्रमा भइरहेका कामबारे जानकारी लिइएको थियो । हालैका प्राकृतिक विपद्‌मा ज्यान गुमाएका तथा कर्तव्यपालनाको क्रममा अमर भएका प्रहरीहरूप्रति सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

सीमित स्रोतसाधनका बिच पनि अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै नागरिकमैत्री सेवालाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।

यता प्रहरी नेतृत्वले पनि विपद्‌मा परेका आफ्ना कर्मचारीहरूको खोजी तीव्र पारिएको जानकारी दिँदै आधुनिक प्रविधि र स्रोतसाधन थप गर्न मन्त्रालयको ध्यानकर्षण गराएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।