Khaptad Organic Nepal

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा पाँच जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका अनुसार दुर्घटनाका कारण दुई प्रदेशमा दुई-दुई जना र अर्को एक प्रदेशमा एक जनाको निधन भएको हो । जसअनुसार मधेश र लुम्बिनी प्रदेशमा दुई-दुई जनाले ज्यान गुमाएका छन् भने कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यसैगरी, देशभरका विभिन्न सडक दुर्घटनामा परेर एक सय एघार जना मानिस घाइते भएका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा ३५ जना र लुम्बिनी प्रदेशमा २४ जना घाइते भएका छन् ।

यस्तै मधेश प्रदेशमा १७ जना, गण्डकी प्रदेशमा १२ जना, सुदूरपश्चिम प्रदेशमा ८ जना, कर्णाली प्रदेशमा ६ जना, काठमाडौँ उपत्यकामा ५ जना र बागमती प्रदेशमा ४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।