Khaptad Organic Nepal

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उनीहरूबीच भेटघाट भएको हो ।

उक्त अवसरमा मन्त्री खनालले नेपालमा हालै गएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवम् तत्काल पुर्‍याएको महत्वपूर्ण राहत सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।

कुराकानीका क्रममा दुवै मन्त्रीहरूबीच नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने र आपसी हितका विविध विषयमा सहकार्य बढाउनेबारे फलदायी छलफल भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।