Khaptad Organic Nepal

काठमाडौँ । अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले आसपासका बस्ती उच्च जोखिममा परेका बेला गृहमन्त्री सुधन गुरुङ स्थलगत निरीक्षणका लागि च्यासल पुगेका छन् ।

नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोलाको सतह खतराको विन्दुभन्दा माथि पुगेपछि उनले सो क्षेत्रको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले स्थानीय सुरक्षा निकाय तथा उद्धार टोलीसँग बाढीको वर्तमान स्थिति र नागरिकको सुरक्षाका लागि लिइएका उपायबारे विस्तृत जानकारी लिए ।

उनले सम्भावित जोखिम न्यूनीकरण गर्न र आपतकालीन उद्धार कार्यलाई तयारी अवस्थामा राख्न सुरक्षाकर्मीहरूलाई निर्देशनसमेत दिएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।