Khaptad Organic Nepal

काठमाडौँ । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा सहभागी हुन नेपाली टोली कतारतर्फ लागेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल शनिबार दोहा प्रस्थान गरेको हो।

दोहामा सोमबार र मंगलबार सञ्चालन हुने उक्त बैठकमा मन्त्री वाग्लेसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि सहभागी हुँदै छन् । सम्मेलनका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा नेपालमा पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धि जस्ता विषयमा बहुपक्षीय सहयोग एवं लगानी अभिवृद्धिबारे विचार-विमर्श हुने अर्थ मन्त्रालयले जनाएको छ ।

दोहा बसाइका क्रममा अर्थमन्त्रीले एआईआईबीका अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका समकक्षीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय छलफल गर्ने तय भएको छ । भ्रमण पूरा गरी अर्थमन्त्री डा. वाग्ले असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।