Khaptad Organic Nepal

हेटौडा । निरन्तरको भारी वर्षाका कारण कुलेखानी जलाशयमा जलसतह तीव्र गतिमा वृद्धि भइरहेको छ । आज बिहान ७ बजेको तथ्याङ्क अनुसार कुलेखानीको पानीको सतह बढेर १५२५.६१ मिटर पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार जलाशय भरिने क्रम बढेसँगै अहिले आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन जारी राखिएको छ । कुल १५३० मिटर भण्डारण क्षमता रहेको यस जलाशयमा जलसतह १५२७ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउन पहिलो साइरन बजाइनेछ । त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमश: तीन पटकसम्म साइरन बजाउने कार्यविधि रहेको छ ।

जलाशयको जलसतह अधिकतम क्षमता अर्थात् १५३० मिटर पुगेपछि बाँधको मुख्य ढोका (गेट) बिस्तारै खोल्ने तयारी गरिन्छ । लगातार वर्षा भइरहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरण र स्थानीय प्रशासनले स्थितिमाथि निरन्तर निगरानी राखिरहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।