Khaptad Organic Nepal

बागलुङ । कालीगण्डकी नदीमा उर्लिएको भीषण बाढी अवलोकन गर्न बागलुङ बजारका बासिन्दा सवारीसाधन नै भाडामा लिएर तटीय क्षेत्रतर्फ ओहोरदोहोर गरिरहेका छन् ।

आइतबार बिहानैदेखि नदीमा पानीको सतह ह्वात्तै बढेपछि स्थानीयवासी जिप, अटोरिक्सा र मोटरसाइकल चढेर ढोडेनी पुगेका हुन् । बागलुङ नगरपालिका-५ ढोडेनीबाट पारिपट्टी पर्वतको जलजला गाउँपालिका-८ पोर्सेमा बाढी पसेको प्रस्ट देखिने भएकाले मानिसहरू जोखिम मोलेरै फोटो, भिडियो र टिकटक बनाउन व्यस्त देखिन्थे ।

बाढीको जोखिम उच्च रहेकाले नदी किनारमा भीड नगर्न प्रहरीले सर्वसाधारणलाई लगातार सचेत गराइरहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।