Khaptad Organic Nepal

काठमाडौँ । असोज २४ गते शनिबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदरमा सामान्य परिवर्तन गर्दै नयाँ सूची जारी गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको मूल्यअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा पुगेको छ ।

विदेशी मुद्रा इकाई खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १५४.४८ १५५.०८
युरोपेली युरो १ १७३.३२ १७३.९९
बेलायती पाउन्ड स्टर्लिङ १ २०४.५५ २०५.३५
स्विस फ्र्याङ्क १ १८५.९२ १८६.६४
अस्ट्रेलियन डलर १ १०७.८३ १०८.२५
क्यानेडियन डलर १ १०८.५७ १०८.९९
सिङ्गापुर डलर १ १२०.६८ १२१.१५
जापानी येन १० ९.७६ ९.८०
चिनियाँ युआन १ २३.०८ २३.१७
साउदी अरेबियन रियाल १ ४१.१५ ४१.३१
कतारी रियाल १ ४२.४२ ४२.५८
संयुक्त अरब इमिरेट्सको दिराम १ ४२.०६ ४२.२३
थाई भाट १ ४.६१ ४.६२
मलेसियन रिङ्गिट १ ३७.८२ ३७.९६
दक्षिण कोरियाली वन १०० ११.५२ ११.५६
स्विडिस क्रोनर १ १५.५१ १५.५७
डेनिस क्रोनर १ २३.१९ २३.२८
हङकङ डलर १ १९.६९ १९.७६
कुवेती दिनार १ ५०१.३१ ५०३.२६
बहराइन दिनार १ ४०९.११ ४१०.७०
ओमानी रियाल १ ४०१.२४ ४०२.८०
भारतीय रुपैयाँ (स्थिर दर) १०० १६०.०० १६०.१५

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।