Khaptad Organic Nepal

काठमाडौँ । मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएसँगै यसपालिको दशैँमा ठूलो झरी पर्ने कुनै सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र सक्रिय रहेकाले दशैँभरि देशभरकै मौसम सामान्यतया अनुकूल नै रहने देखिन्छ ।

महाशाखाले सार्वजनिक गरेको दशैँ विशेष मौसम बुलेटिन अनुसार तराईका धेरैजसो भूभागमा घाम लाग्ने र मौसम सफा रहनेछ ।

यद्यपि, हिमाली तथा पहाडी भेगमा भने आंशिक बदलीसँगै केही ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । विशेषगरी विजयादशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेग र कर्णाली अनि सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का बादल लाग्नेछ । यी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपात हुनसक्ने भएकाले चाडबाडका बेला यात्रा गर्नेहरूलाई चट्याङ र मौसमको सामान्य बदलावप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।