Khaptad Organic Nepal

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्सिर ६ गते सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले तोकेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा तथा बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

मुद्रा (Currency) एकाइ खरिददर (रू.) बिक्रीदर (रू.)
अमेरिकी डलर (USD) १ १४७ रुपैयाँ ९८ पैसा १४८ रुपैयाँ ५८ पैसा
युरोपियन युरो (EUR) १ १६२ रुपैयाँ ३० पैसा १६२ रुपैयाँ ९६ पैसा
बेलायती पाउन्ड स्टर्लिङ (GBP) १ १९३ रुपैयाँ ५९ पैसा १९४ रुपैयाँ ३८ पैसा
स्विस फ्र्याङ्क (CHF) १ १७६ रुपैयाँ १४ पैसा १७६ रुपैयाँ ८५ पैसा
अस्ट्रेलियन डलर (AUD) १ ९७ रुपैयाँ ९२ पैसा ९८ रुपैयाँ ३२ पैसा
क्यानेडियन डलर (CAD) १ १०३ रुपैयाँ १८ पैसा १०३ रुपैयाँ ५९ पैसा
सिंगापुर डलर (SGD) १ ११४ रुपैयाँ ७१ पैसा ११५ रुपैयाँ १७ पैसा
जापानी येन (JPY) १० ९ रुपैयाँ ३३ पैसा ९ रुपैयाँ ३७ पैसा
चिनियाँ युआन (CNY) १ २२ रुपैयाँ १६ पैसा २२ रुपैयाँ २५ पैसा
साउदी रियाल (SAR) १ ३९ रुपैयाँ ४४ पैसा ३९ रुपैयाँ ६० पैसा
कतारी रियाल (QAR) १ ४० रुपैयाँ ६१ पैसा ४० रुपैयाँ ७८ पैसा
यूएई दिराम (AED) १ ४० रुपैयाँ २९ पैसा ४० रुपैयाँ ४६ पैसा
मलेसियन रिंगेट (MYR) १ ३५ रुपैयाँ ९८ पैसा ३६ रुपैयाँ १३ पैसा
दक्षिण कोरियाली वन (KRW) १०० १० रुपैयाँ ९९ पैसा ११ रुपैयाँ ४ पैसा
स्विडिस क्रोनर (SEK) १ १४ रुपैयाँ ४७ पैसा १४ रुपैयाँ ५३ पैसा
डेनिस क्रोनर (DKK) १ २१ रुपैयाँ ७१ पैसा २१ रुपैयाँ ८० पैसा
हङकङ डलर (HKD) १ १८ रुपैयाँ ८८ पैसा १८ रुपैयाँ ९५ पैसा
कुवेती दिनार (KWD) १ ४७८ रुपैयाँ ९० पैसा ४८० रुपैयाँ ८४ पैसा
बहराइन दिनार (BHD) १ ३९२ रुपैयाँ ३१ पैसा ३९३ रुपैयाँ ९० पैसा
ओमानी रियाल (OMR) १ ३८४ रुपैयाँ ३५ पैसा ३८५ रुपैयाँ ९१ पैसा
भारतीय रुपैयाँ (INR) १०० १६० रुपैयाँ १६० रुपैयाँ १५ पैसा

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।