Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथिको सैद्धान्तिक छलफलका लागि तीन दिनको समय निर्धारण गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा जानकारी गराए अनुसार उक्त छलफल आउँदो जेठ १८, १९ र २० गते निरन्तर सञ्चालन हुनेछ ।

यसअघि बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विभिन्न विधेयकहरू संसद्‌मा पेस गर्नुभएको थियो । निर्धारित तीन दिनको अवधिमा संसद्‌मा उपस्थित सदस्यहरूले बजेटका व्यवस्था र प्राथमिकतामाथि आफ्ना टिप्पणी तथा सुझावहरू प्रस्तुत गर्नेछन् ।

सांसदहरूले उठाएका प्रश्न र राखेका जिज्ञासाहरूको संसद्‌मै अर्थमन्त्री डा. वाग्लेले जवाफ दिने कार्यतालिका तय गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।