Khaptad Organic Nepal

काठमाडौँ । नयाँ आर्थिक वर्षको बजेटलाई नतिजामुखी बनाउन र तोकिएकै समयमा आयोजनाहरू सम्पन्न गराउने लक्ष्यका साथ अर्थ मन्त्रालयले गृहकार्य तीव्र पारेको छ ।

सोमबार मन्त्रालयको सुवर्ण हलमा आयोजित विशेष बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको प्रत्यक्ष जिम्मेवारी पाएका विभिन्न मन्त्रालयका सचिवहरूसँग गहन परामर्श गर्नुभएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायका साथै पूर्वाधार, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, पर्यटन, श्रम, गृह तथा रक्षा लगायतका प्रमुख मन्त्रालयका सचिव र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा चालु आर्थिक वर्षको बजेट समयमै प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउने, अन्तर-मन्त्रालय समन्वयलाई चुस्त बनाउने र विकास निर्माणका कामसँगै सेवा प्रवाहलाई अझ तीव्र गति दिने विषयमा विस्तृत सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।